Wiki

Clone wiki

Hamro Keyboard - Manual And Issue Tracking / Home

Welcome

Welcome to your Hamro Keyboard help page. Here you can get tips and tricks on how to type Nepali in hamro keyboard.

How to type Nepali

हाम्रो किबोर्डमा तीन किसिमले नेपाली लेख्न मिल्छ । टाइप गर्ने तरिका परिवर्तन गर्न झण्डा भएको बटन थच्नसक्नुहुन्छ ।

नेपाली Transliteration

यो तरिका छनौट हुदा अंग्रेजी (qwerty) किबोर्ड नै देखिन्छ । तर टाइप गर्दा सुन्दा उस्तै सुनिने नेपाली अक्षरहरू देखा पर्छन् । जस्तो कि नमस्कार लेख्न namaskar टाईप गर्दा हुन्छ । कतिपय नेपाली अक्षरहरूलाई ठ्याक्क मिल्ने रोमन अक्षरहरू हुदैनन् जस्तै त र ट, थ र ठ अनि द र ड । यस्ता अक्षरहरूलाई छुट्ट्याउन रोमन लेटरलाई क्यापिटलमा लेख्न सकिन्छ जस्तै त -> ta, ट -> Ta । के टाइप गर्दा के आउछ विस्तारमा हेर्न यहाँ

Examples

e  ->   ( ek   एक )
i  ->     ( daai -> दाइ )
ii ->     
t  ->  
Ta ->  

d   ->  
Da  ->  
th  ->  
Th  ->  
Na  ->   
ng  ->   (nang -> नङ )
Dh - >   

shree ->  श्री (shreeman -> श्रीमान) 
gyna  ->  ज्ञ (gynaani -> ज्ञानी) 
tra   ->  त्र 
ku    ->  कु 
koo   ->  कू 
kai   ->  कै 
ti    ->  ति
tee   ->  ती 

*  -  >    थोप्लो (shan*kar -> शंकर ) 
** -  >    चन्द्रबिन्दु 


pra   ->   प्र (prayog -> प्रयोग)
tree  ->   त्री 
kri   ->   कृ (kriShi -> कृषि) 
gri   ->   गृ (grihakaarya -> गृहकार्य) 
kra   ->   क्र (kramash -> क्रमश ) 
sh    ->     ( shabda -> शब्द )

नेपाली रोमनाइज्ड

मदन पुरस्कार प्रतिष्ठानको नेपाली रोमनाइज्ड लेआउटमा

नेपाली ट्राडिसनल

टाइपराइटर र प्रीति फन्टमा टाइप गर्दा जस्तो ब क म ा न लेआउटमा

रमाई रमाई टाइप गरौं :) Have fun!

Updated